TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मेयरकै आदेशमा उत्खनन


मेयरकै आदेशमा उत्खनन

महोतरी स् महोत्तरीको बर्दिबास नगरपालिका–७ मा सडक निर्माण तथा पोखरी पुनः निर्माणको नाममा उत्खनन भइरहेको पाएको छ । आर्थिक वर्ष २०७७/७८ अन्तर्गत बर्दिबास नगरपालिका वडा नं ७ मा “गोबिन्द साहको घर देखि पक्षिम कृषि सडक स्तरोन्नती” योजना परेको छ ।

आर्थिक वर्ष सकिन लाग्दा सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको लागि लाग्ने ग्राभेल बर्दिबास नगरपालिका वडा नं ७ स्थित कृषि बजार केन्द्र नजिक रहेको ऐलानी जमिनबाट उठाउदै छन् । कानुनी रुपले तीन फिट गहिराईसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने नियम रहेको छ । तर १० फिट गहिरो खाल्टो खनी ग्राभेल खन्ने पाइएको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले नगरपालिकाबाट सुकृती लिएर खन्ने काम भइरहेको सञ्चारकर्मी संग फोनमा बोल्दै स्वीकारे । मेयर कार्कीले भने, ‘पुरानो पोखरी थियो, त्यसलाई पुनःनिर्माण तथा फराकिलो गर्ने काम संग–संगै सडक स्तरोन्नतिका लागि ग्राभेल निकालीएको छ ।’

एता उपभोक्ता समितको अध्यक्ष मनोहर साहले सडक स्तरोन्नतिको लागि छुटियाएको ३ लाख रकम कम भएको हुनाले स्थानीयहरुको थप आर्थिक सहयोग तथा ऐलानी जग्गाबाट ग्राभेल झिक्दा आफुहरुलाई निर्माणको काममा ग्राभेलको रकम तिर्न नपर्ने भएपछि गुणस्तरिय काम हुने भएको हुनाले ऐलानी जग्गाबाट ग्राभेल झिकेको बताउछन् । स्थानिय भने अबैध उत्खनन रोक्नका लागि पटक पटक अनुरोध गर्दा आफुहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको बताउछन् । स्थानीयवासी अधिकलाल महतोले मेयर आफै आएर खन्ने अनुमति दिएको र मेयरले नै जनताको कुरा नसुने पछि कसले सुनी दिने रु प्रश्न गरे । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने काम र व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।

Previous Post

कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने

Next Post

कमला नदीको बीच टापुमा फसेका तीनजनाको सकुशल उद्वार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर