TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु


जनकपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

file photo

जनकपुरधाममा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

विहिवार कोरोना संक्रमणबाट धनुषा लक्ष्मीनिया गाउपालिका ५ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०८ रहेको छ ।

धनुषामा १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा धनुषामा विहिवार १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार बुधवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५६ रहेकोमा विहिवार १३ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १६१ रहेको छ भने आज धनुषामा निको हुनेमा ७ जना रहेको तथ्यांकले देखाएको छ । विहिवार ३८ जना ले पिसिआर परिक्षण गराएकोमा १३ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये १५२ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ६ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या ३ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ ।

Previous Post

कमला नदीको बीच टापुमा फसेका तीनजनाको सकुशल उद्वार

Next Post

जनकपुरधाममा प्रहरी र तस्करको चेजिङ (chasing) तस्कर फरार, लाखौंको सामान बरामद

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर