TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

लकडाउन पालना गराउन सेना परिचालन


लकडाउन पालना गराउन सेना परिचालन

बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका साथै सेना पनि गस्तीमा निस्किनेछ ।

बंगलादेश सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द रहने बताएको छ ।

राजधानी शहर ढाकाका प्रहरी प्रमुख साफिकल इस्लामले कुनै विशेष कारण विना बाहिर निस्किने व्यक्तिलाई जरिवाना हुने र पक्राउ पनि गर्न सकिने बताएका छन् । ‘हामीलाई एक दिनमा पाँच हजार मुद्दा दर्ता गर्न र उनीहरुलाई पक्राउ गर्नु परे पनि हामी गर्छौं,’ इस्लामले बताए । पछिल्लो केही समययता बंगलादेशमा उल्लेख्य संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । विशेषगरी भारतमा भेटिएको डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमण बढिरहेको जानकारहरुले बताएका छन् । विशेषगरी भारतसँग सीमा जोडिएको क्षेत्रका अस्पतालमा बिरामीको चाप बढेको छ । केही गाउँहरुमा संक्रमण फैलिने दर ७० प्रतिशतसम्म देखिएको छ ।

हालसम्म बंगलादेशमा करिब नौ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १४ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । विशेषज्ञहरुले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै रहेको हुनसक्ने बताएका छन् । यस्तै बंगलादेशमा रोकिएको कोरोना खोप अभियान बिहीबारबाटै शुरु हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । भारतले कोरोना खोप निर्यातमा रोक लगाएकाले बंगलादेशमा खोप अभियान रोकिएको थियो । बंगलादेशले आइतबारसम्ममा अमेरिकी कम्पनी मोडेर्नाको २५ लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ ।

बंगलादेशस्थित चिनियाँ दूतावासका अधिकारीले चीनले पनि २० लाख खोप पठाउने तयाीमा रहेको बताएका छन् । यसअघि नै चीनले बंगलादेशलाई ११ लाख डोज कोरोना खोप अनुदान दिइसकेको छ ।

Previous Post

निर्माण नसकिँदै कमला नदीको पुलको स्पान धसियो

Next Post

भदौपछि फेरि कोरोना संक्रमण बढ्ने विज्ञको चेतावनी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर