TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विदेशमा राम्रो काम नपाएपछि एजेन्टको गोली हानि हत्या


विदेशमा राम्रो काम नपाएपछि एजेन्टको गोली हानि हत्या

वैदेशिक रोजगारीमा गएका एक जना युवालाई भने जस्तो काम र तलब नपाएपछि, विदेश पठाउने एजेन्टलाई गोली हानि हत्या गरेको घटनाका अभियुक्त ३ वर्ष पश्चात पक्राउ परेको छ । कपिलवस्तुमा तीन वर्षअघि भएको एउटा हत्याको घटना वैदेशिक रोजगारीमा भएको ठगीसँग जोडिएको पाइएको छ ।

२०७५ साल चैत १७ गते राति कपिलवस्तुको कृष्णनगरका ५५ वर्षीय पारस पुरीको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्नको आरोप लागेका पशुपति कुर्मी हालै पक्राउ परेका छन् । पुरीले वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्थे । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का ५० वर्षीय वर्षीय कुर्मी जिल्लाको महाराजगंज नगरपालिका हर्दौनास्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

छोरा दिनेशकुमार कुर्मीलाई बहराइन पठाउँदा एजेन्ट पुरीले एक लाख पन्ध्र हजार रुपैयाँ लिएको तर भने अनुसार काम नपाएपछि कुर्मीले पटक पटक पैसा फिर्ता मागेका थिए । तर एजेन्ट पुरीले पैसा फिर्ता नगरेपछि रिसइवी बढेको र गोली हानेर हत्या भएको डीएसपी भण्डारीले बताए ।

कुर्मीले पुरीको हत्या गर्ने योजना बनाई २०७५ चैत १७ गते राति ९ बजे तीन जनासहित आई गोली हानेर फरार भएको प्रहरीले बताएको छ । गोली हानेपछि उनीहर भारततर्फ भागेका थिए । पुरीलाई हत्या गर्न कुर्मीले भारतीय नागरिकलाई पाँच हजार भारतीय रुपैया दिएको समेत अनुसन्धानबाट खुल्न आएको डीएसपी भण्डारीले बताए । कुर्मीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

Previous Post

सप्तकोशीमा पानीको वहाव उच्च, ३० वटा ढोका खोलिए

Next Post

निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर