TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते


विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । रा

जधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो । जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थना गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार विमानले रनवेमा अवतरण गर्न नसकेपछि नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

फिलिपिन्सको वायु सेनाले भित्र्याएको नयाँ विमानहरू मध्ये यो सी–१३० एक विमान थियो । यसलाई सेना र बन्दोबस्तीका सामान बोक्नका लागि प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक विपत्तिमा पनि राहतका सामग्री ढुवानी गर्नका लागि यसको प्रयोग गरिन्छ । गत महिना फिलिपिन्समा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

Previous Post

कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साता

Next Post

लकडाउन खुकुलो तर कोरोनाको जोखिम कायमै, थप २७ जनाको मृत्यु, १ हजार ६०३ जनामा संक्रमण पुष्टि

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर