TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सुजिता हत्या प्रकरण : ६ जना विरुद्ध किटानी जाहेरी दर्ता


महोत्तरीको भ्रमरपुराबाट १७ दिनदेखि महिला बेपत्ता, हत्याको आशंका (भिडियो सहित)

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्याको आरोपमा माइती पक्षले ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयलाई किटानी जाहेरी दर्ता गराएको छ ।

जेठ २० गते बेपत्ता भएको भनिएकी सुजिताको हत्या गरी खेतमा गाडेको प्रमाणहरु फेला परेको ९ दिनपछि प्रहरीले जाहेरी दर्ता गरेको हो । मधेसी आयोगको निर्देशनपछि प्रहरीले असार १३ गते शंकास्पद खेतमा उत्खनन गर्दा शरिरका अवशेषहरु फेला परेको थियो । करिब ५ फिट गहिरो खाल्डो खनेपछि फेला परेको अवशेष सुजिताकै रहेको अनुमान छ । तर पुष्टि भने भइसकेको छैन । उत्खनन गर्दा हत्या भएको अपुष्ट प्रमाणकै आधारमा प्रहरीले तत्कालै सुजिताका श्रीमान मुकेश ठाकुर र देबर रुपेश ठाकुरलाई नियन्त्रणमा लिए । अहिले पनि सुजिताका श्रीमान र देबर प्रहरीकै हिरासतमा छन् । पक्राउ परेका सुजिताका श्रीमान सुस्त मनस्थितिको भएको बताइएको छ । यद्दपी उनको पनि संलग्न रहको देखिएकाले प्रहरी अनुसन्धान गरिरहेको छ । आईतवार माइत पक्षले सुजाता हत्यामा श्रीमान, देबर, ससुरासहित परिवारकै ५ जना र एक जना ड्राइभरको संलग्न देखिएको भन्दै उनी सबै जनामाथि किटानी जाहेरी दिएको स्रोतले जनायो । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले सुजिता हत्याको आरोपीहरुमाथि उजुरी दर्ता भएको पुष्टि गरे । तर कति जनाविरुद्ध र कसले उजुरी दर्ता गराएको विषयमा उनले केहि बताउन चाहेनन् ।

उनले भने, ‘अनुसन्धान प्रभावित हुनसक्छ । त्यसैले अहिले नै सबैकुरा भन्न सकिन्नँ ।’ सुजिताको हत्या भएको प्रमाणहरु फेला परेपनि प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानेका थिएन । घटना ढाकछोप गरी अपराधी उम्काउने प्रयास भइरहेको भन्दै सुजिताका माइत पक्षले प्रदेश २ सरकारका गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवसँग पनि गुहार गरेको थियो । अधिकारकर्मीहरु पनि निरन्तर दबाब दिएपछि प्रहरीले उजुरी दर्ता गरेको बुझिएको छ ।

Previous Post

डेबिट कार्डको प्रयोग गरेर एटीएमबाट ३४ लाख निकाल्ने दुई जना पक्राउ

Next Post

असार मसान्त सम्म यातायातमा जरिवाना छुट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर