TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा बस्ती पस्यो दुई जंगली हात्ती, सचेत रहन आग्रह


धनुषामा बस्ती पस्यो दुई जंगली हात्ती, सचेत रहन आग्रह

धनुषामा दुईवटा जंगली हात्ती बस्तीमा प्रवेश गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा मंगलबार बिहान २ वटा जंगली हातदेखिएको बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतोले जानकारी दिइन् । दुवै हात्ती चित्रपुरबाट दुबै हात्ती विगही खोला हुँदै दक्षिण तर्फ लागेकोले गाउँबासीलाई सचेत रहन उनले आग्रह गरिन् । हात्ती पसेपछि यस क्षेत्रमा बासिन्दाहरु त्रसित भएका छन् ।

source:todaypati.com

Previous Post

साउन एक गतेदेखि अन्य देशबाट ल्याएको मोबाइल नेपालमा नचल्ने

Next Post

धनुषामा जंगली हात्तीले उत्तपात मचाउँदै, ढल्केवर हुँदै केमलीपुर टोलमा पस्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर