TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बन्दुकधारीद्वारा स्कूलका १४० विद्यार्थी अपहरण


बन्दुकधारीद्वारा स्कूलका १४० विद्यार्थी अपहरण

नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् ।

प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ । यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो । आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट आठजनालाई अपहरण गरिएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् । नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका थुप्रै घटना सार्वजनिक भएका छन् । सोमबार जारियाबाट लगभग ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना शहर नजिकै एक विद्यालयबाट सामूहिक अपहरणको अबर आएको थियो ।

बेथेल ब्यापटिस्ट स्कूलबाट अपहरण गरिएकी एक १५ वर्षीया बालिकाकी आमाले बीबीसीलाई उनीहरु मोटरसाइकलमा सवार भएको र उनीहरुसँग हतियार भएको जानकारी दिइन् । उनीहरुले स्कूलको घेरालाई तोड्दै भित्र प्रवेश गरेको र १४० लाई आफ्नो कब्जा लिए । प्रहरीले आफ्नो बयानमा यी हतियारधारी अपहरणकारीले स्कूलको सुरक्षा गार्डलाई पनि बन्दी बनाएको जानकारी दिए र त्यसपछि उनीहरु बालबालिका भएका छात्रावासतर्फ अघि बढे । प्रहरीका अनुसार यी हमलाकर्ताले ठूलो संख्यामा बालबालिकालाई बन्दी बनाए र जंगलतर्फ अघि बढे । बयानमा एक महिला शिक्षकसमेत कूल २६ जनालाई बचाइएको बताइएको छ । एक स्थानीय इसाई नेताका अनुसार स्कूलमा १८० विद्यार्थी थिए जसमा २० जनाबारे मात्रै पत्ता लाग्न सकेको छ । उनीहरुका अनुसार यीमध्ये केही भागेका पनि हुनसक्छन् ।

एक स्थानीय सरकारी अधिकारीले अपहृत व्यक्ति र बालबालिकाको खोजीका लागि सेनाले आफ्नो प्रयास तेज गरेको छ । पछिल्लो डिसेम्बर महिनादेखि हालसम्म १ हजारको अपहरण भइसकेको छ र ९ जना मारिइसकेका छन् । २ सयभन्दा बढी विद्यार्थी अहिले पनि बेपत्ता छन् जसमध्ये केही तीन वर्षका मात्रै छन् ।

Previous Post

धनुषामा जंगली हात्तीले उत्तपात मचाउँदै, ढल्केवर हुँदै केमलीपुर टोलमा पस्यो

Next Post

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर