TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश सभासद रानी शर्मा तिवारी आफ्नै क्षेत्रमा लखेटिए


प्रदेश सभासद रानी शर्मा तिवारी आफ्नै क्षेत्रमा लखेटिए

जलेश्वर ।महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित जनता समाजवादी पार्टी(जसपा)की सभासद रानी शर्मा तिवारी मंगलवार आफ्नै क्षेत्रका मतदाताहरुबाट लखेटिएकी छन् ।

उनलाई समान्य धक्कामुक्की समेत भएको बताइएकोछ । प्रदेश २ मा उनी सर्वाधिक बजेट हात पार्ने महिला सभासद हुन् ।प्रदेश २ सरकारको सबै मन्त्रालयबाट निर्वाध रुपमा बजेट पाउने उनी एकमात्र सभासद हुन् । विकासको नाममा उनले प्राप्त गर्ने बजेटमा व्यापक अनियमितता, उपभोक्ताहरुसित कमिसन लिने गरेको आलोचना भइरहेको बेला मंगलवार आफ्नै क्षेत्रका युवाहरुले खेदेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमको निरिक्षण गर्न गएकी सभासदलाई आक्रोशित स्थानीय युवाहरुले घेराबन्दीगरि धक्कामुक्की समेत गरेको प्रत्यक्षदशीले जनाए ।उनी एउटै योजनामा कयौं पटक बजेट लिने गरेपनि योजना अधुरै रहने गरेकोछ ।वन मन्त्रालयबाट बजेट हात पारेकी सभासद तिवारीले भू संरक्षण कार्यालयको मिलोमतोमा बृक्षारोपण नै नगरि बजेट झ्वाम्म पारेकी हुन् । निर्माणाधिन थरुवाही–चकवा सडक निर्माणको क्रममा विवाद भएपछि तिवारीले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई समेत यहाँ पुगेकी थिईन । गाडीमा पुगेकी सभासदलाई पैदल नै सडकहरु निरीक्षणगर्न दवाव दिएपछि विवाद झन चर्किएको थियो ।तिवारीले प्रतिवाद गर्न खोजेपछि युवाहरुले धक्कामुक्की गरेका थिए ।

उनीसँगै रहेका सत्येन्द्र यादवले स्थानीय युवाहरुले सांसद तिवारीसँग विवादको क्रममा धक्कामुक्की गरेपछि रोक्ने प्रयास गरेको सञ्चारकर्मीहरुलाई जनाए । यादवको बचाउले सभासद तिवारी र जलेश्वर नगरप्रमुख मिश्रसित ठूलो दुर्घटना हुन नसकेको स्थानीयहरुले जनाए ।

Previous Post

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

Next Post

मनसुन फेरि सक्रिय : प्रदेश २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर