TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा ११ हजार भोल्टको तारमा टिपर टाँसिदा चालक महतो गम्भीर घाइते ( भिडियो सहित )


महोत्तरीमा ११ हजार भोल्टको तारमा टिपर टाँसिदा चालक महतो गम्भीर घाइते ( भिडियो सहित  )

महोत्तरीमा ११ हजार भोल्टको विद्युतीय तारमा टिपर टाँसिदा चालक गम्भीर घाइते भएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका-१२ बिजलपुराका करिब ३० वर्षीय छोटु महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंगलबार मनरासिसवा नगरपालिका वडा नं. ४ जाउख चोकस्थित जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ ख ००२० नम्बरको टिपर एघार हजार भोल्टको तारमा टाँसिएपछि सो गाडीमा करेन्ट प्रवाह भएको थियो । एघार हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका टिपर चालक महतोको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको विष्टले बताए ।

हाल टिपर प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

Previous Post

मनसुन फेरि सक्रिय : प्रदेश २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

Next Post

बलिउडका कलाकार दिलीप कुमारको निधन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर