TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सितापुरमा बस र ट्रक ठोक्किदा ११ जना घाइते, पाँचको अवस्था गम्भीर


सितापुरमा बस र ट्रक ठोक्किदा ११ जना घाइते, पाँचको अवस्था गम्भीर

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासरन गाउँपालिका वडा नम्बर २ स्थित सितापुरमा बिहीबार बस र ट्रक एकआपसमा ठोकिंदा ११ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.१ख ७६२० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना.३ख ६८४५ नम्बरको ट्रक ठोकिंदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि मोरङ्गको रंगेली नगरपालिका ६ का ३२ बर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ बर्षीय संतोष सरदार, बर्ष २५ का बिरेन्द्र सरदार गम्भीर घाईते भएका छन् । यसैगरी बिराटनगर उपमाहानगरपालिकाका ३५ बर्षीय बिजय दास, सोही बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका ३ का ३८ बर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका १३ बस्ने ३५ बर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गापा २ का युवराज पुल घाईते भएका छन् ।

यस्तै ट्रक चालक बारा जितपुर उपमाहानगरपालिका २ बस्ने बर्ष २९ को रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक बर्ष २५ का सुरज बुढाथोकी घाईते भएका छन् । दुर्घटना चाईनिज क्याम्पको छेउमा बिहान ५ बजे भएको थियो । घाईतेहरुलाई तत्कालै प्रहरीले उद्धार गरि उपचारका लागि महुली पोलिक्लिनिक महुलीमा पठाएका छन् । घाइतेहरुको महुलीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर पठाएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घाईते मध्ये पाँच जनाको अबस्था गम्भीर रहेको तथा दुर्घटनाग्रात दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

 

plz subscribe our channel and support us

Previous Post

थप १,८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

Next Post

मन्त्रालयकै गाडीमा गलत हर्कत, २ पुरूष र १ महिला पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर