TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षकहरु धर्नामा


कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षकहरु धर्नामा

कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आयोजनामा जनकपुरस्थित शिक्षा समन्वय कार्यालयअघि शिक्षकहरु धर्नामा बसेका हुन् ।

शुक्रबार बिहान १० बजेदेखि धर्नामा बसेका शिक्षकले अबिलम्ब कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र विगतमा भएको ३० बुँदै सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेका छन् । महासंघका अध्यक्ष रामस्नेही यादवले भने– सरकारले जहिल्यै शिक्षकमाथि विभेद गरिरहेको छ । अहिले वाध्य भएर धर्ना दिनुपरेको हो । उनका अनुसार सरकारले स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीको तलब बृद्धि गरेपनि कार्यान्वयन भएको छैन ।


उनीहरुलाई संघीय सरकारले आठ हजार दिँदै आएको छ । बाँकी तलब स्थानीय तलहले दिने भनिएको छ । तर, स्थानीय सरकारले त्यसका लागि बजेट छुट्याएका छैनन् । पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता र ग्रेडवृद्धि, दरबन्दी मिलानलगायतका विषयमा सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने शिक्षकहरुले बताएका छन् । माग पूरा नभए निरन्तर संघर्षका कार्यक्रम अघि बढाउने उनीहरुको भनाइ छ ।

Previous Post

लागुऔषध गाँजा र ट्याबलेटसहित एक महिला पक्राउ

Next Post

नालामा खसेर एक जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर