TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा बेपत्ता सुजिताको शव ट्वाइलेटको हदमा भेटियो, पाँचजना पक्राउ


महोत्तरीमा बेपत्ता सुजिताको शव ट्वाइलेटको हदमा भेटियो, पाँचजना पक्राउ

गएको जेठ २० गते बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको हदमा भेटिएको छ ।

व्यापक खोजतलास पश्चात सुजिताको शव आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदमा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्यले टुडपाटीलाई जानकारी दिए । उनका अनुसार शौचालयमा भेटिएको शव सुजिताकै रहेको माइत पक्षले सनाखत गरेको हो । सुजिताको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष (कपाल, चुरा, डोरी, नुनको प्याकेट, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो ।

माइत पक्षले छोरी सुजिताको हत्या भएको दावी गर्दै आएको छ । सुजिताकी पाँच वर्षीय छोराले आमाको हत्या भएको पोल खोलेका थिए ।
सुजिताको शवको अवशेष फेलापरेदेखि यता प्रहरीले श्रीमान मुकेश ठाकुर, देवर रुपेश ठाकुर लगायत पाँचजनालाई पक्राउ गरिसकेको छ । शवको अवशेष फेला परेको दिन पति र देवरलाई पक्राउ गरेको थियो । पछि पुनः ३ जनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले सुजिता हत्याकाण्डको विषयमा भोलि सोमबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने एसपी आचार्यले जानकारी दिए ।
शवको अवशेष फेला परेपछि एकसाता अघि माइत पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुसुरा देवरानी लगायत ६ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो ।

 

source:todaypati.com

Previous Post

भ्रमरपुराकी सुजिता ठाकुरको शव पनि भेटियो

Next Post

जनकपुरका ३१ वर्षीय यूवक (जयप्रकाश महतो) पेस्तोल सहित पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर