TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरका ३१ वर्षीय यूवक (जयप्रकाश महतो) पेस्तोल सहित पक्राउ


जनकपुरका ३१ वर्षीय यूवक (जयप्रकाश महतो) पेस्तोल सहित पक्राउ

काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतो छन् । महानगरीय प्रहरी कार्यालय र वृत बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।असार २३ मा पेस्तोल बेच्न हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

Previous Post

महोत्तरीमा बेपत्ता सुजिताको शव ट्वाइलेटको हदमा भेटियो, पाँचजना पक्राउ

Next Post

नेपाल टेलिकमको डेटा ह्याक, प्रयोग कर्ताको कल डिटेल्स र अन्य विवरण डेटा ‘आउट’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर