TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपाल टेलिकमको डेटा ह्याक, प्रयोग कर्ताको कल डिटेल्स र अन्य विवरण डेटा ‘आउट’


ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीले बताए ।

‘अहिलेसम्म ह्याक भएको पुष्टि भएको छैन, तर सूचना आएपछि सर्भर सट डाउन गरेका छौं,’ उनले भने ।चीनको ट्याग-२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ । त्यसरी लिक भएको भनिएको कल डिटेल्स र अन्य विवरण डेटा विक्रीमा समेत राखिएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ । ‘केही सञ्चारकर्मी साथीहरुले डेटा ह्याकबारे जानकारी दिनुभएपछि हामीले सर्भर ह्याक गरेर अनुसनधान गरिरहेका छौं,’ प्रवक्ता जोशीले भने । टेलिकमको एउटा पुरानो सर्भर ह्याकरको निसानामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

गत असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुको छ । तर, यसबारे टेलिकमले बनाएको एक छानविन समितिले अध्ययन गरिरहेको छ ।

Previous Post

जनकपुरका ३१ वर्षीय यूवक (जयप्रकाश महतो) पेस्तोल सहित पक्राउ

Next Post

BREAKING NEWS : प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वाेच्चको निर्णय, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर