TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा फेरि नवविवाहीत महिलाको शंकास्पद मृत्यु, घांंटि थिची हत्या गरेको माइतीपक्षको आरोप


महोत्तरीको सुजीता हत्या काण्ड सुल्झीन नपाउदै धनुषामामा पनि एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको हो । आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । उनले भने, ‘मृतकको घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । शवको पोस्टमार्टम रिपोर्टपश्चात थप कुरा खुल्न सक्छ ।’ यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको हत्या गरेको दावी गरेका छन् । अञ्जुले आत्महत्या नगरेको र घरपरिवारले नै मिलेर घाँटी थिचि उनको हत्या गरेको उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजत महतोको आरोप छ । अञ्जुको विवाह गएको फागुन २० गते सामाजिक परम्परा अनुसार रामवृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।

घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

BREAKING NEWS : प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वाेच्चको निर्णय, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

Next Post

जनकपुरमा युवासंघको टायर बालेर प्रदर्शन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर