TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा युवासंघको टायर बालेर प्रदर्शन


जनकपुरमा युवासंघको टायर बालेर प्रदर्शन

सर्वोच्च अदालतको फैसला विरुद्ध जनकपुरमा केपी ओलि निकट युवासंघले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध जनकपुरको पीडारीचोकमा एमाले ओलि निकट युवा तथा विद्यार्थीहरुले टायरबालेर प्रदर्शन गरेका हुन् । केपी ओली पक्षमा नारा लगाउँदै उनीहरुले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका हुन् ।

यसअघि दिउँसो युवासंघले जकपुरमा प्रधानमन्त्री ओली आइलभ यु, दश वर्ष ओलीलाई सहितको नारा लगाउँदै मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए । त्यसको केहिबेर पश्चात सर्वोच्च अदालतले संसद पुनरस्थापना गरेको खबर पाएपछि निराश बनेका उनीहरु टायरबालेर प्रदर्शन गरेका हुन् ।

source:todaypati.com

Previous Post

धनुषामा फेरि नवविवाहीत महिलाको शंकास्पद मृत्यु, घांंटि थिची हत्या गरेको माइतीपक्षको आरोप

Next Post

संसद पुन:स्थापना भएको खुशियालीमा जनकपुरधाममा विपक्षी गठवन्धनको विजय जुलुश (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर