TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सुजिताको दाहसंस्कार : श्रीमानले दिए दागवत्ती


सुजिताको दाहसंस्कार : श्रीमानले दिए दागवत्ती

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी हत्या भएको एक महिनापछि शव फेला परेको २६ वर्षीया सुजिता ठाकुरको सोमबार राति अन्तिम संस्कार गरिएको छ ।

शव गाडिएको ठाउँमै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिएका हुन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर काजक्रियाका लागि प्रहरीले छाडेको बुझिएको छ ।जेठ २० गतेदेखि बेपत्ता सुजिताको शव दुईदिन अगाडी मात्र शौचालयको ट्यांकीभित्र फेला परेको थियो । उनको हत्यामा आफ्नै देबर, ससुरा, देवरानीसहितका संलग्नता रहेको भन्दै माइत पक्षले किटानी जाहेरी प्रहरीमा दर्ता गराइसकेको छ । जसमध्ये देबर रुपेशसहित केहि व्यक्ति मात्र पक्राउ परेका छन् ।

news/photo: shirishnews.com

Previous Post

बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ

Next Post

सुजिता हत्या प्रकरण : देवर रुपेशले गरेका थिए हत्या, चारजना सार्वजनिक (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर