TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रियंका पासवान हत्या प्रकरण : आफ्नै श्रीमानले घाँटी थिचेर मारेको खुलासा


प्रियंका पासवान हत्या प्रकरण : आफ्नै श्रीमानले घाँटी थिचेर मारेको खुलासा

priyanka paswan's house in sapahi

धनुषामा केहि दिन पहिले गर्भवति महिलाको हत्या प्रकरणको रहस्य बाहिरिएको छ । वितेको असार १४ गते शंकास्पद मृत्यु भएको भनिएको लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २३ वर्षीया प्रियंका पासवानलाई श्रीमानले नै हत्या गरेको खुलेको छ ।

विवाद हुँदा उनका श्रीमान् सन्तोष पासवानले घाँटी थिचेर प्रियंकाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रियंका ४ महिनाकी गर्भवती थिइन् । सन्तोषको परस्त्रीसँग समबन्ध रहेको थाहा पाएपछि उनीहरूबीच पछिल्लो समय विवाद हुँदै आएको थियो । ट्याक्टर चालक रहेका सन्तोष एक वर्षअघि विदेशबाट फर्केका थिए । त्यसैबेलादेखि सन्तोष छिमेकी गाउँकी एक महिलासँग सम्बन्धमा रहेको प्रहरीसँग स्वीकारेका छन् । परस्त्रीसँग सम्बन्ध रहेको प्रियंकाले थाहा पाएदेखि उनीहरूबीच दिनहुँजसो झगडा हुँदै आएको थियो । राति करिब ११ बजे सुत्ने बेलासमेत सोही विषयमा विवाद भएपछि सन्तोषले प्रियंकाको हत्या गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।प्रहरीकाअनुसार त्यस रात सन्तोष रक्सी पिएर बेलुकी करिब ८ बजे घर आएका थिए । ‘राति करिब ११ बजे सुत्ने बेला बेडमै बूढाबूढीबीच विवाद भएछ । त्यसपछि सुतेकै ठाउँमा सन्तोषले सलले थिचेर मारेको प्रहरीले वताए । महोत्तरीको वलवा नगरपालिका–५ की प्रियंकाका बुवा विनोद पासवानले यसअघिसमेत सन्तोषले छोरीलाई पटक–पटक कुटपिट गरेको बताए ।

यसरी गरिएको थियो हत्या

घटनाको दिन सन्तोष कामको सिलसिलामा भन्दै बिहान पाँचै बजे घरबाट निस्केका उनी राति साढे ८ बजे मात्र फर्किए । यसरी घरबाट चुपचाप निस्किने र दिनभर सम्पर्कमै नआउने सन्तोषको व्यवहारले श्रीमति प्रियंका आजित भइसकेकी थिइन् । बेलुकीसमेत त्यसै विषयले विवाद सुरु भयो । सन्तोषले प्रहरीसँग बताएअनुसार रोटी पकाएर राखेकी प्रियंका श्रीमानलाइ आफैँ ल्याएर खानु भन्दै सुत्न गइन् । सन्तोष पनि झोँक देखाएर नखाइ सुत्न गए । ‘बेडमा पनि उनीहरूबीच झगडा भयो । आवेगमा आएर सन्तोषले एक मिनेटसम्म घाँटी थिचे । अनि उनले प्राण त्यागेको उनले स्वीकार गरेको प्रहरीले वताए ।

प्रियंकालाई मारेलगतै उनले घरका सदस्य र छिमेकीलाई पनि बोलाए । ३/४ दिनदेखि श्रीमती बिरामी परेको र एकाएक बोल्न छोडेको भनी छिमेकी तथा प्रहरीलाई पनि रुँदै बताए । तर, घटना शंकास्पद देखेपछि प्रहरीले तुरून्तै उनलाई नियन्त्रणमा लियो । ‘बिरामी भएर बोल्दै–बोल्दैन भनेर छिमेकी र नजिकैको मेडिकल पसलेलाई बोलाएका थिए । सुरुमा घाँटी थिचेको डाम पनि थिएन । एक घण्टापछि डाम देखियो,’ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले भने, ‘डाम देखिन थालेपछि बूढीलाई ३/४ दिनदेखि घाउ भएको थियो । औषधि पनि खाइरहेकी थिइन् भनेर सन्तोषले कुरा बनाउन थाले । तर, औषधि खोज्दा नभेटिएपछि भेद खुलिहाल्यो ।’ प्रहरीका अनुसार पक्राउ पर्नसाथै सन्तोषले श्रीमतीलाई हत्या गरेको स्वीकारेका थिए । यद्दपी घटनामा थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक सुनारको भनाई छ ।

news:thepublictoday.com

Previous Post

इदका लागि एक हप्ता लकडाउन हटाइने

Next Post

फेरि १ दलित महिलाको घर भित्रै पसेर बलात्कार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर