TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बडाध्यक्ष नै खैरो हिरोइन ( Brown Sugar ) सहित पक्राउ


बडाध्यक्ष नै खैरो हिरोइन ( Brown Sugar ) सहित पक्राउ

पर्साको पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष अम्बिका सहनी ७९ ग्राम खैरो हिराइनसहित पक्राउ परेका हुन् । उनी आईतवार राति ना. १ ब. ३५९५ नम्बरको सरकारी प्लेटको मोटरसाइकल चढेका बेला प्रहरीले वीरगञ्ज महानगरपालिका १९ मा चेकजाँच गरे । सोही क्रममा खैरो हिराइन बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष सहनीको मोटरसाइकल पछाडी सवार उनकै गाउँका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै वडाध्यक्षका गाडीको पछि पछि आउने ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार मैनपुर गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Previous Post

जनकपुर जयनगर रेलवे ट्रयाकको गति परीक्षण सम्पन्न (भिडियो सहित)

Next Post

राजधानीमा बम विस्फोट, २५ जनाको मृत्यु दर्जनौँ घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर