TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कमलामा ठूलो बाढी : धनुषातीरको तटबन्ध भत्किने अवस्थामा पुग्यो


कमलामा ठूलो बाढी : धनुषातीरको तटबन्ध भत्किने अवस्थामा पुग्यो

कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका १३ स्थित तटबन्ध भत्काउन लागेको छ । तटबन्धको करिब ८० प्रतिशत भाग कटान गरिसकेको छ ।

अहिले तटबन्ध भत्किन नदिन स्थानीय प्रयासरत छन् । रुखहरु काटेर कटान रोक्ने प्रयासमा स्थानीय जुटेको पत्रकार आयुब हुँसैनले जानकारी दिए । सरकारी निकायबाट खासै कुनै प्रयास नभएको उनको भनाई छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले तटबन्ध भत्किन नदिन आवश्यक प्रयास गरिरहेको बताए । उनले भने, ‘म पनि त्यहीँ पुगेको छ । तटबन्ध बचाउने प्रयास भइरहेको छ ।’ स्थानीयका अनुसार तटबन्ध भत्कियो भने सबैला नगरपालिका नै डुबानमा पर्नेछ । अहिले सबैला नगरबासी त्रसित बनेका छन् ।

Previous Post

राजधानीमा बम विस्फोट, २५ जनाको मृत्यु दर्जनौँ घाइते

Next Post

करेन्ट लागेर राम–जानकी मठका पुजारीको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर