TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

करेन्ट लागेर राम–जानकी मठका पुजारीको मृत्यु


करेन्ट लागेर राम–जानकी मठका पुजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर राम जानकी मन्दिरका पुजारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नम्बर ८ घर बताउने ६० वर्षीय किशोरी दास बैरागी रहेका छन् । पुजारी बैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ सोहडवा स्थित रहेको राम–जानकी मठमा विगत ४५ वर्षदेखि पुजारीको रुपमा बस्दै आएका थिए । पुजारी बैरागीको भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनु भयो । करेन्ट लागेर मृत्यु भएका पुजारीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले नाएको छ ।

Previous Post

कमलामा ठूलो बाढी : धनुषातीरको तटबन्ध भत्किने अवस्थामा पुग्यो

Next Post

कोरोना संक्रमण फेरि बढ्दै, २४ घण्टामा ३,१०८ जना संक्रमित थप, २५ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर