TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरबाट खुलेको बस सिरहामा पल्टियो, एक जनाको घटनास्थलमै मृत्यू, दर्जनबढी घाईते


जनकपुरबाट खुलेको बस सिरहामा पल्टियो, एक जनाको घटनास्थलमै मृत्यू, दर्जनबढी घाईते

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट चल्ने एक यात्रुबाहक बस सिरहामा पल्टिदाँ एक जनाको मृत्यू भएको छ ।

प्रदेश नम्बर २ को सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ सन्तनगरस्थित यात्रुबाहक बस पल्टिदाँ एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने करिब १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको पूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाईते भएका छन् भने उनीहरुको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ । अपरान्ह करिब ५ बजेतर्फ पल्टिएको सो बसमा सबार एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको जनाउँदै मृतकको नाम अहिले खुल्न नसकेको बताए । घाईते सबै जनाको अवस्था समान्य रहेको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

news:enewsbureau.com

Plz subscribe and support us

 

Previous Post

कोरोना संक्रमण फेरि बढ्दै, २४ घण्टामा ३,१०८ जना संक्रमित थप, २५ जनाको मृत्यु

Next Post

आज सार्वजनिक बिदा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]m
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर