TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पोखरीमा डुबेर पुरुषको मृत्यु


पोखरीमा डुबेर पुरुषको मृत्यु

सर्लाहीको नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका वडा न-४ हरैयामा रहेको सरकारी पोखरीमा डुबेर एक जना मानसिक सन्तुलन ठिक नभएको पुरुषको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा स्थानीय रामपृत माझीको ३० वर्षिय छोरा भुरकुर माझी रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब पौने ९ बजे तिर हरैया स्थित सरकारी पोखरीमा डुबेर उनी वेपत्ता भएका थिए । पोखरीमा डुबेर बेपत्ता भएको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरिक्षक रवि कुमार लामाको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरीको अगर्वा गणबाट खटिगएको १९ जना सशस्त्र प्रहरीको टोली स्थानीय बासिन्दाको सहयोगमा उक्त पोखरीमा माछा मार्ने जाल हानी खोजतलास गर्दै जाँदा आज (मंगलबार) बिहान साढे १० बजे भुरकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरील जानकारी दिनुभएको छ ।

Previous Post

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Next Post

Black Fungus ‘कालो ढुसी’को संक्रमणबाट ४३ सयभन्दा धेरैको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर