TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कोशीको तटबन्ध फुटयो, सयौं गाउँ डुब्ने जोखिम


कोशीको तटबन्ध फुटयो, सयौं गाउँ डुब्ने जोखिम

प्रदेश २ र प्रदेश १ को सीमाको रुपमा रहेको कोशी ब्यारेजको भारततर्फको तटबन्ध फुटेपछि सयौं गाउँ प्रभावित भएको छ ।

कोशी ब्यारेजको दक्षिण तर्फ बिहारको सुपौल जिल्लास्थित कोशीको तटबन्ध फुटेको हो । सो जिल्लाको मझारीबाट डगमारा तिर जाने कोशी नदीको तटबन्ध सिकरहटा चुटियाही भन्ने स्थानमा गएको राती भत्केको छसात वटा नदीको सँगम मानिएको सप्तकोशी नदीको बाँध भत्केपछि छिमेकी मुलुक भारतको विहार राज्यको सुपौल जिल्लास्थित सयौँ गाउँमा त्रास बढेको छ । प्रत्येक वर्ष कोशी नदीले मच्चाउने बितण्डाको डरले सुपौलवासीमाथि पुनः सँकट थपिएको छ । विहारको सुपौलस्थित बाँध भत्केपछि त्यहाँ सँकटबाट हुने क्षतिलाई कम गर्न कोशी ब्यारेजका ढोकाहरू धेरै वा आंशिक रूपमा बन्द गर्नु पर्ने हुन्छ।

तर,यसो गरिएमा नेपाली क्षेत्रमा जलजमाव भई ब्यारेज उत्तरमा अर्को संकट आउन सक्छ। नेपाल र भारत दुबै भाग अहिले जोखिममा रहेको छ।कोशी ब्यारेजमा भारतको नियन्त्रण रहँदै आएको छ । नेपालमा भएपनि ब्यारेजमा भने सम्झौता अनुसार भारतको नियन्त्रण रहँदै आएको छ । बाँध भत्किएपछि फाटकहरु अधिक सँख्यामा बन्द गरे नेपाली भूमि पनि जलमग्न हुनुका साकोशी ब्यारेजमा अहिले पानीको बहाब १ लाख ६४ हजार ४ सय ५५ क्यूसेक रहेको छ भने २२ वटा ढोका खोलिएको छ । २२ वटा ढोका खुलेको अवस्थामा ब्यारेजको उत्तरपट्टिको पानी समान्य रहेको छ । यसपछि अन्य केही ढोकाहरु बन्द गरिने वा खोलिने सन्दर्भमा पानीको बहाबलाई मध्यनजर गर्दे भन्न सकिने कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ ।

news:enewsbureau.com

Previous Post

लामो दूरीका सवारीसाधन चल्ने : गृह मन्त्रालय

Next Post

धनुषा : श्राद्धको भोज खान गएका युवक भारतमा मृत फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर