TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ : जसपाका दुई नेता जेल चलान


प्रदेश २ : जसपाका दुई नेता जेल चलान

जनता समाजवादी पार्टीका दुई जना नेतालाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ । जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका ४ निवासी प्रमोद गुप्ता र फेटा गाउँपालिकाको बडककी फुलवरिया टोल निवासी सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले बिहीबार जेल चलान गरेको हो ।

०७४ सालमा भएको मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा सोही बेला दुबै जनामाथि बारा प्रहरीले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले ०७४ साल माघ २५ गते फैसला गर्दै आरोपित दुवै जनालाई ६।६ महिना जेल र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

बिहीबार अदालतमा हाजिर भएका दुवै जनालाई अदालतले जेल चलान गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘पहिलेकै मुद्दामा सजाय पाएका उहाँहरूलाई बिहीबार अदालतले जेल चलान गरेको हो,’ उनले भने ।

दुवै जनालाई कैद भुक्तानका लागि पर्साको वीरगञ्ज कारागार कार्यालयमा पठाइएको मिश्रले बताए । जेल चलान भएका गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । – राम मण्डल/देशसञ्चार

Previous Post

आजदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

Next Post

मलेसियाबाट ल्याइयो एकै पटक २४ नेपालीको शव

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर