TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अमेरिकामा भेटियो कोरोना भाइरसको खतरनाक नयाँ ‘भेरिएन्ट’(Delta-3), भारतमा उच्च शतर्कता


कोरोनाको तेस्रो लहर अक्टोबरसम्ममा आउन सक्ने चेतावनी

कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ अमेरिकामा भेटिएको छ ।

अहिलेसम्मकै खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएपछि वैज्ञानिक समेत चिन्तामा परेका छन् । अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको पाइएको हो । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि उच्च शतर्कता जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा विनोद स्कारियाका अनुसार भाइरस उत्परिर्वतन भएपछि एवाई–३ भेरिएन्ट फेला परेको हो । यसलाई डेल्टा–३ पनि भनिन्छ ।

Previous Post

महोत्तरीबाट बेचिन लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

Next Post

कतार जाने यात्रुका लागि अब देखि नयाँ नियम लागु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर