TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरः मोसा दुर्घटना हुँदा यादवको मुत्यू


जनकपुरः मोसा दुर्घटना हुँदा यादवको मुत्यू

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बालगँगास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।


धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ बालगँगास्थित स्थित आईतबार राती करिब ९ः२० बजेको समयमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) मकेन्द्र मिश्रका अनुसार, धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा टोल बस्ने रघुवीर यादवका ३४ बर्षिय छोरा शँकर यादवको मृत्यू भएको हो ।गएराती पर्साबाट जनकपुरको लागि गइरहेको अवस्थामा बालगँगाचोक स्थित रहेको घुमाउरो ९मोड० मा प्रदेश ३ ०२ ००९ प ७८१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा चलाएको मोटरसाईकल आफैँ अनियन्त्रित भएर मोडमा घुमाउन खोज्दा चिप्लेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनापछि गम्भिर घाईते भएका यादवको हात, खुट्टा, ढाड, पियुठ सहित शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको थियो भने उनको उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृतक शँकरको एक छोरा र एक छोरी छन् । छोरा अन्दाजी १० बर्षका छन् भने छोरी अन्दाजी ८ बर्षकी हुन् । शँकरको मृत्यूसँगै परिवारजनमा शोकको बज्रपात भएको छ ।

news/photo:enewsbureau.com

Previous Post

प्रदेश २ का ८ जिल्लामा रहेका ८४९ सीमा स्तम्भ हराए

Next Post

रेशम चौधरी निर्वाचन आयोग जाँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर