TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाबाट कुख्यात डाँका चन्दन पक्राउ

पासवानसहितको समूहले ५ महिना पहिला सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा डकैती तथा लुटपाट गरेका थिए


धनुषाबाट कुख्यात डाँका चन्दन पक्राउ

धनुषासहित देशका विभिन्न स्थानमा हतियार देखाइ डकैती तथा लुटपाटमा संलग्न रहेका एक कुख्यात डाँका पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ठाडी बस्ने वर्ष ४० का चन्दन पासवान रहेका छन् । खोजतलास गर्ने क्रममा पासवानलाई मंगलबार साँझ ५ बजेको समयमा घरमा लुकिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटेको सादा पोशाकक प्रहरी, इलाका प्रहरी कार्यालय खजुरी, प्रहरीचोकी ठाडीझिझाको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार पासवानसहितको समूहले ७ बजे साँझ ३० चैत २०७७ को दिन सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती तथा लुटपाट गरेका थिए । राजशको घरमा उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरि फरार रहेका डाकाँ मध्ये पासवाना समेत रहेको जनाइएको छ ।

यस्तै २०६७।०४।२९ गते जिल्ला रुपन्देहीको चिल्हिया गाविस वार्ड नं. ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा समेत डकैती गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ । यस्तै महोत्तरी जिल्लाको विभिन्न स्थानमा डकैती तथा लुटपाट गरेको घटनामा समेत पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत डाँका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

Previous Post

BREAKING NEWS : नेपालमा भेटियो कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट, तेस्रो लहरको खतरा बढ्यो

Next Post

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर