TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : ६ वर्षीय प्रितिको लास गाँउको ईनारमा फेला


धनुषा : ६ वर्षीय प्रितिको लास गाँउको ईनारमा फेला

प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक बालिकाको लास इनारमा फेला परेको छ ।

उनी विगत ५ दिनदेखि घरबाटै बेपत्ता भएकी थिइन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझीया निवासी विरेन्द्र कुमार यादवकी ६ वर्षीय छोरी प्रिति कुमारी यादवको लास गाँउको ईनार भित्र भेटिएको हो । गत साउन ११ गते सोमवारदेखि हराई रहेकी प्रिति शुक्रवार घर नजिकै रहेको ईनार भित्र पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालिकाको हत्या भएको देखिन्छ । पोस्टमार्टमका लागि शव प्रदेशिक अस्पताल जनकपुर पठाइएको छ । रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले बताए । बालीकाको हत्यामा स्थानिय कै संलग्नता हुन सक्ने स्थानिय तथा आफन्तले आशंका गरेको छ ।

यता, प्रहरीले ईनारबाट बालिकाको लास निकालन खोज्दा आफन्त तथा स्थानियहरुले न्यायको माग गर्दै सकड समेत अवरुद्ध गरेका थिए । प्रहरीबाट घटनाबारे छिटो अनुसन्धान गरि दोषीलाई कार्यावाही गरिने बाचा गरेपछि लास ईनारबाट बाहिर निकालिएको थियो । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृत्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए । बालिकाको बुबा विरेन्द्र यादव रोजगारका सिलसिलामा भारतमा बसिरहेका छन् । प्रितिको शँकास्पद मृत्यूले परिवार शोकाकुल भएका छन् news/photo:enewsbureau.com

Previous Post

धनुषा प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु, शौचालय भित्र झुण्डेको अवस्थामा शव फेला ( भिडियो सहित )

Next Post

धनुषामा आँप बगैंचामा एकजना पुरुषको शव फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर