TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामका मेयर लालकिशोर साहको घर अगाडि युवाहरुले थुपारे फोहर


जनकपुरधामका मेयर लालकिशोर साहको घर अगाडि  युवाहरुले थुपारे फोहर

जनकपुरधाम उपमहानगर-४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहोर थुपारेका छन् ।

जनकपुरधाम धार्मिक नगरी भए पनि फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवानको नेतृत्वमा युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् । उनीहरूले मेयर साह र उपमेयर रिता मिश्रविरुद्ध नाराबाजीसमेत गरे । ‘जनकपुर सन पावन नगरी, एकरा बना देली कचरा के डगरी’, ‘कतबो करबे बापरे बाप, कर परतौ तोरे साफ’लगायतका नारा समेत युवाहरूले लगाएका छन् ।

फोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।

Previous Post

धनुषामा आँप बगैंचामा एकजना पुरुषको शव फेला

Next Post

धनुषामा २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना हुदैँ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर