TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जानकी मन्दिरमा जडित १२ करोडको बतिमा करोडौको अनियमितता, मन्दिरको बिजुली बिल १ करोड भन्दा बढि तिर्न बाँकी


जानकी मन्दिरमा जडित १२ करोडको बतिमा करोडौको अनियमितता, मन्दिरको बिजुली बिल १ करोड भन्दा बढि तिर्न बाँकी

जनकपुरधाम ।विश्व सम्पदा सुचीमा जानकी मन्दिरलाई राख्न पहल भइरहेको बेला जिम्मेवार निकायले नै आर्थिक अनियमितताका लागि मौलिक संरचनामाथि आक्रमण गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरको सौन्दर्यीकरणको नाउँमा ११ करोड ७४ लाख खर्च गरेको छ ।मन्दिरको भित्री भाग र पूर्वत तर्फको भागमा ड्रिलले प्वालगरि चिम लगाएको छ ।झण्डै १ वर्ष हुन लाग्दा त्यो बति बलेको छैन् । जानकी मन्दिर, सप्तरी जिल्लाको छिन्नमस्ता र वीरगञ्जको गहवामाई मन्दिरमा विद्युतीकरणका लागि बृहत्तरले १२ करोड रुपैया प्रदेश सरकारबाट हात पारेका थिए ।तर छिन्नमस्ता र गहवामाई मन्दिरमा विद्युतीकरण भएको छैन् । १२ करोडको टेण्डर हुँदा २ प्रतिशत मात्र घटेर ११ करोड ७६ लाखमा ठेक्का लागेको विद्युतीकरणको कामले वर्षासँगै जानकी मन्दिरको भित्ताको सुर्खी बग्न थालेको छ ।विद्युतीकरणको नाउँमा जानकी मन्दिरको पौराणिक र ऐतिहासिक मौलिकतालाई समाप्त गरिने काम भएको जानकारहरु बताउँछन् । स्रोतहरुका अनुसार बृहत्तरले लेनदेनको भरमा पुरातत्व विभागको समेत स्वीकृती प्राप्त गरेको छ ।तर त्सको आधिकारिक कागजातहरु सार्वजनिक गरिएको छैन् ।

विद्युतीकरणका लागि जानकी मन्दिरले भने स्वीकृती प्रदान गरेको छैन् ।‘विद्युतीकरणको विषयमा मलाई कसैले सोधपुछ गरेको छैन्’ मन्दिरका महन्थ रामतपेश्वर दासले भने, बिजुली बक्यौत बिल झण्डै १ करोड बाँकी रहेको अवस्थामा थप बति बाल्ने रकम कहाँबाट ल्याउने ? बृहत्तरका अध्यक्ष ई. शालीग्राम सिंहले विद्युतीकरणबारे अनभिज्ञता प्रकट गरे ।तर कार्यकारी निर्देशक बलराम ठाकुरले सबै प्रकृया पुरागरि विद्युतीकरण गरेको दावी गरे । जानकारहरुका अनुसार मन्दिरमा जडान गरिएका एक सयको हाराहारीमा रहेको चिमको मोल प्रीत चिमको मोल ७ लाख माथि नै परेको देखाइएकोछ ।करोडौ अनियमितता भएको सो कार्यले जानकी मन्दिरको मौलिकतालाई समेत समाप्त गर्ने काम भएकाले सम्बन्धित निकायबाट छानबिनको माग गरिएकोछ ।

source:ejanakpurtoday.com

plz subscribe our youtube channel and support us

Previous Post

साउन अन्तिम सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा हुने

Next Post

चोरी भएको छिन्नमस्ताको मुकुटसहित १ जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर