TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु


बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

सप्तरीमा बसलाई ओभरटेक गर्न खोज्ने क्रममा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुईजना युवकको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ४ अमाहामा सोमबार साँझ स११प ४०३८ नम्बरको मोटरसाइकलले बसलाई अभरटेक गरी अगाडी बढ्न खोज्दा दुई युवकले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका –७ का २८ वर्षीय बुद्धसागर चौधरी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार पूर्वतर्फ जाँदै गरेको बा २ ख ५६८२ नम्बरको बसलाई सोहि दिसा तर्फ गइरहेको स११प ४०३८ मोटरसाइकलले ओभरटेक गर्ने क्रममा क्रममा विपरित दिशाबाट आउँदै गरेको गरेको प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलमा चालक चौधरी र प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटसाइकल चालक यादवको मृत्यु भएको छ । यसैगरी चौधरीको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलमा पछाडी सवार लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

news:todaypati.com

plz subscribe our youtube channel and support us

Previous Post

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

Next Post

धनुषामा डकैती : ५० तोला चाँदी र सुनका गहनाहरु लुटेर लगियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर