TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : पल्टु रबिदास मृत्यू प्रकरणमा डिएसपी र प्रहरीमाथि कारबाही


धनुषा प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु, शौचालय भित्र झुण्डेको अवस्थामा शव फेला ( भिडियो सहित )

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा दुई प्रहरीलाई कारबाही गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने सेन्ट्री बसेका प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनाको छानविनका लागि डिएसपीलाई जिल्ला तानेको र इन्ट्री बसेका प्रहरीलाई निलम्बन गरिएको बताए ।

उनका अनुसार घटनामा दोषी ठहर नभएपछि प्रहरीको निलम्बन फुकुवा हुनेछ । घटनाको छानविन चलिरहेकाले प्रभावित नहोस् भनेर डिएसपी मिश्रलाई प्रदेशमा तानिएको छ ।

लक्ष्मीनियाँ गाउँपालिका २ का ४० वर्षीय थुनुवा रबिदास साउन १५ गते विहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि पीडित परिवार, दलित अधिकारकर्मीहरु र लक्ष्मीनियाँबासी घटनाको छानविन र क्षतिपूर्ति माग्दै आन्दोलन गरिदै आएको थियो ।

आज मात्रै जिल्ला प्रशासन कार्यालय धनुषामा पीडित परिवार र प्रशासनबीच दुई बुंदै सम्झौता भएको छ । राहतका लागि सरकारलाई सिफारिस पठाउने र उच्च स्तरीय छानविन गरिने सम्झौतापछि पीडित परिवार शव बुझ्न सहमत भएको बुझिएको छ ।

Previous Post

धनुषामा डकैती : ५० तोला चाँदी र सुनका गहनाहरु लुटेर लगियो

Next Post

जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा फिल्मी शैलीमा चोरी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर