TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा फिल्मी शैलीमा चोरी


जानकी मेडिकल कलेजको एमबीबीएस  परीक्षामा फिल्मी शैलीमा चोरी

धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा फिल्मी शैलीमा वाकीटकी डीभाइस प्रयोग गरी चोरी गरेको पाइएको छ ।

मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो । एमबीबीएस परीक्षा केन्द्रमा मोवाइल नेटवर्क बन्द गर्न ज्यामर लागेको कक्षामा विद्यार्थीले एन्टी ज्यामर वाकीटकी डिभाइसबाट चोरी गरिरहेका छन । कलेजका उच्च तहका कर्मचारीकै मिलोमतोमा जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा डीभाइसको माध्यमबाट चोरी भएको पाइएको हो । परीक्षामा चोरी गर्न प्रयोग भएको डीभाईस जानकी मेडिकल कलेजको चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीले नै सप्लाइ गरेको समेत खुलेको छ । भारतीय विद्यार्थी बन्टी भन्ने कुमार शैरभले ५० हजारको दरले परीक्षार्थीलाई चोरी गर्ने उच्च प्रवीधिको डीभाइस उपलब्ध गराइरहेको छ । बन्टीले परीक्षा दिँदै गरेका ५ जनालाई डीभाइस उपलब्ध गराएका छन् । सप्लायर्स सौरभले नेपाली मोबाइल नं. ९८१६८९०९१० र भारतीय मोबाइल नं. ८८७७६१७१५५ बाट डीभाइसको मोलतोल गरेको पाइएको छ । डीभाइसबाट चोरी गर्ने भारतीय विद्याथीहरु हुन । यस अघि भारतीय विद्यार्थी अभय कुमार आइतबार डीभाइसबाट चोरी गरीरहेकै अवस्थामा पक्राउ परेपछि परीक्षा केन्द्रबाट निष्कासित भएपनि अन्य ४ जनाले डीभाइसको सहारामा चोरी गरीरहेका थिए ।

पढनै नसक्ने र परीक्षा पास भएपनि डाक्टरको ज्ञान नहुनेहरुलाई जानकी मेडिकल कलेजले ५/५ लाख रुपैया लिएर एमबीबीएसको प्रमाण प्रत्र दिन लागेको हो । कलेजले नै भारतीय विद्यार्थीलाई परीक्षामा चोरी गर्ने व्यवस्थापन मिलाएको छ । कलेजको छत्राबास र क्यान्टीनबाट प्रश्नको उत्तर पढेर डीभाइसको सहारामा विद्यार्थीले उत्तर पुस्तीकामा जवाफ उतार्दै आएको छ । पटक– पटक परीक्षा दिँदा असफल भएकाहरुले एउटा पेपरकालागि ५ लाख खर्च गरी एमबीबीएसको प्रमाण पत्र खरिद गर्न लागेको हो । परीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोवाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भएपनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर डीभाइस प्रयोग गरेको पाइएको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)ले सञ्चालन गरीरहेको छ । आइतबार चौथो वर्ष तेश्रो दिन सर्जरी विषयको परीक्षामा कटु र गञ्जीमा तार सहितको डीभाइस जडान गरी परीक्षा दिँदै गरेको अभयलाई निष्कासित गरिएको जानकी मेडिकलमा परिक्षा सञ्चालन गर्न खटिएका पर्यवेक्षक आइओएमका मुख्य कार्यालय सहायक गणेश गौतमले बताए । एमबीबीएस चौथो वर्षको परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा र ज्यामर लगाएपनि डीभाइसबाट चोरी भएको गुनासो बढेपछि आइतबारको परीक्षामा कडाइका साथ निगरानि गर्दा डिभाइस सहित परीक्षार्थी फेला परेको हो, गौतमले भने,‘डीभाइस बारमद भएका परीक्षार्थीलाई अन्य परीक्षामा समेल नहुने गरी यस वर्षको सबै परीक्ष रद्ध हुनेगरी परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ । लुगामा जाडान गरीएको बरामद डीभाइस सिल गरी आइएमओमा पठाइएको छ ।’ डीभाइसमा सिग्नल र साउण्ड नआउदा टाउको झुकाउने गरेको, सुनेर उतर पुस्तीकामा लेख्ने गरेको र शंकास्पत गतिविधिमाथि निगरानि बढाइएको उनले बताए ।

plz subscribe our youtube channel and support us

Previous Post

धनुषा : पल्टु रबिदास मृत्यू प्रकरणमा डिएसपी र प्रहरीमाथि कारबाही

Next Post

राष्ट्रपति भवन नजिकै बम विष्फोट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर