TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

६० लाख रुपियाँ हिनामिना गरि जनकपुरधाम-२० का वडाध्यक्ष बेपत्ता


६० लाख रुपियाँ हिनामिना गरि  जनकपुरधाम-२० का वडाध्यक्ष बेपत्ता

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० को वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरु चार दिनदेखि बेपत्ता भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उनीहरु कार्यालय आउन छाडेका कारण सेवाग्राही आक्रोशितसमेत बनेका छन् ।

वडा नम्बर २० का वडा अध्यक्ष भोगेन्द्र झा र सचिव अनिलकुमार मिश्र लामो समयदेखि कार्यालय आएका छैनन् । स्थानीय तहका पदाधिकारी यसरी लामो समयदेखि कार्यालय आउन छाडेर सम्पर्कविहीन हुँदा स्थानीय वासिन्दाको कामकारबाही प्रभावित भएको छ । सेवाग्राही वडाका पदाधिकारीविरुद्ध आन्दोलनमा उत्रने तयारीसमेत गरेका छन् ।

घरदैलौमा सेवाग्राहीले सरकारका सेवा सुविधा पाउन भनेर स्थानीय सरकारको परिकल्पना गरिएको हो । तर स्थानीय तहका पदाधिकारीहरु शासनकर्ताको रुपमा आफूलाई स्थापित गर्दै मनपरी गर्न थालेपछि जनविद्रोहको अवस्था सिर्जना भएको छ । जनताको मत लिएर निर्वाचित वडाअध्यक्ष र जनताको सेवा गर्न सपथ खाएर सरकारी सेवामा भर्ना भएका सचिव नै जनताको कामकारबाहीप्रति उदासीन रहेर चरम भ्रष्टाचारमा लिप्न हुन थालेका छन् । वडाको विकासका लागि आएका रकम विकासका नाममा चारो हालेर जनताको आँखा छल्दै झवाम्म पारेका स्थानीय वासिन्दाहरु बताउँछन् । वडाको विकास बजेटमध्ये करिब ६० लाख रुपियाँ बराबरको हिनामिना गरेको र जनताले त्यो विषय उठाउँदा कार्यालय नै आउन छाडेको बताइएको छ ।

वडा अध्यक्ष र वडा सचिव लामो समयदेखि बेपत्ता हुँदा विधवा, अपाङ्ता भएका व्यक्ति, असहाय गरिब, ज्येष्ठ नागरिक लगायतले पाउने सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासका लागि आएको बजेटसमेत दुरुपयोग गरी आफ्ना नातेदारहरुलाई बाँडेका छन् । वडा अध्यक्ष झा र वडा सचिव मिश्रले गरेको चरम भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारीसमेत गरिएको स्थानीय वासिन्दा प्रेम झाले बताए ।

news source:thenepaltop.com

plz subscribe our youtube channel and support us

Previous Post

भन्सार छलेर ल्याउदै गरेको ७० लाख मुल्यको मोबाइलसहित दुई जना पक्राउ

Next Post

जनकपुर विमानस्थलमा सिमेन्ट बोर्ड खस्दा एक युवक घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर