TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरको धनुष सागर पोखरीमा भेट्यो युवकको लास


जनकपुरको धनुष सागर पोखरीमा भेट्यो युवकको लास

जनकपुरधामको धनुष सागर पोखरीमा शनिबार एकाबिहानै युवकको लास भेटेको छ ।

शुक्रबार बेलुका पोखरीमा डुबेको स्थानीय युवक सन्तोष सहनीको शव शनिबार विहान पोखरीको छेउमा तैरिरहेको अवस्थामा फेला परेको छ । युवकको उमेर ३५ वर्षको थियो भने, युवकको घर कटैया चौरी रहेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसनधान अनुसार युवक नुहाउन गएको बेला डुबेर मृत्यु भएको प्रहरीको भनाई छ भने, शवको पोस्टमार्टम भएपश्चात यकिन हुने प्रहरीले जनाएको छ । शुक्रबार युवक पोखरीमा डुबे पश्चात प्रहरी, स्थानीय र सस्त्र प्रहरीको टोलीले घण्टौ युवकलाई खोजेका थिए । अबेर राती सम्म नभेटेपछि आज बिहान आफै युवकको लास पोखरीको माथि तैरिरहेको स्थानीयको भनाई छ । केही स्थानीयवासीको अनुसार युवकले मदिरा सेवन गरि पोखरी छेउमा डुलिरहदा युवक पोखरीमा डुबेको थियो ।

plz subscribe our youtube channel and support us

Previous Post

जनकपुरधामको धनुष सागर पोखरीमा एक जना डुब्यो (भिडियो सहित)

Next Post

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर