TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नगरपालिकाका मेयरको करतुर, आफ्नो कार्यकक्षमै मसाज गराउँदै


नगरपालिकाका मेयरको करतुर, आफ्नो कार्यकक्षमै  मसाज गराउँदै

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै कार्यालय सहयोगीबाट मसाज गर्न लगाएपछि विवादमा तानिएका छन् ।

ढोका बन्द गरेर कार्यकक्षमै कार्यालय सहयोगी करन दासबाट मेयर दासले खुट्टा मसाज गराइरहेको तस्वीर सार्वजनिक भएको हो । अहिले उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यालयको सोफामा मेयर दास सुतेका छन् भने कार्यालय सहयोगी करन उनको खुट्टामा मसाज गरिरहेके छन् । आफूलाई कम्यूनिष्ट र दलितको नेता कहलाउने मेयर दासले राजा महाराजा शैलीमा कार्यालय सहयोगीबाट मसाज गराएको तस्वीर सार्वजनिक भएपछि उनको जताततै आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा त कतिपयले उनलाई ‘छोटे’ राज त कसैले ‘सामन्ती’को संज्ञा पनि दिएका छन् । दलितको नारा दिएर ठूल ठूलाहरुले आफुहरुमाथि दमन शोषण गरेको भन्दै रुने कराउने आफै उच्च ओहदामा पुगेपछि आफ्नो चरित्र देखाएको भन्दै उनको आलोचना गर्नेहरुको ओइरो लागेका छन् । दलितको अधिकार दिलाउन दलितलाई जिताइदाको चरित्रले दलितको मुद्दा राजनीतिक मात्रै रहेको र खासैमा ग्रासरुटका दलितहरु भने उनीहरुको स्वार्थसिद्ध गर्ने भर्याङ्ग मात्रै रहेको स्पष्ट हुन्छ । मेयर दास दलित भएकै कारण सो नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन् । उनी निर्वाचनमा भाग लिँदा दलितको अधिकार र दलितको उत्थान पहिलो प्राथमिकतामा रहेको भन्दै नारावाजी गराए तर आज कार्यालय सहयोगी दलितवाटै उनले देखाएको सामन्ती चरित्र कुनै ठूलाबाडा भन्दा कम नभई त्यसको तुलनामा सत्तप्रतिशत बढि नै रहेको समाजिक सञ्जाल प्रयोगकर्ताहरुको आरोप छ । उनी एमालेमा लागेपछि माओवादीले स्पष्टिकरण समेत सोधेको थियो ।

मेयर भएर पनि गलत हर्कत गरेपछि उनी पटक पटक विवादमा तानिन्छन् । कहिले दतिलाई नै कुटेर चर्चामा आउँछन् त कहिले गरिबका लागि प्रदेश सरकारले दिएको राहत बाँड्न नसकी नालामा फालेर । सामन्ती सोचका मेयर दासमाथि ब्याक रकम अनियमितताको आरोप पनि लागेको छ । उनी स्थानीय एक विद्यालयका प्रधानाध्यापकबाट भवन निर्माणको बजेटमा २५ प्रतिशत कमिशन माग्दा आन्दोलन नै चर्केको थियो । हरेक विकास निर्माणको काममा उपभोक्ता समिति र ठेकेदारसँग २५ प्रतिशत कमिशत लिने गरेको आरोप पनि उनीमाथि छ । उनी यसवर्ष गोप्य रुपमा नगरसभा गरेपछि ढुङ्गामुडा नै भएको थियो । मेयर दासले कोरोना भाइरसको भ्याक्सिन लिएपछि बिरामी भएकाले नातामा भाई पर्ने कार्यालय सहयोगीबाट मालिस गर्न लगाएको प्रतिक्रिया दिएका छन् । कार्यालय सहयोगी करन काकाका छोरा हुन् भन्दै अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको मेयर दासको भनाई छ ।

souce:ejanakpurtoday.com

Previous Post

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

Next Post

नेपाल रेल्वेको जग्गा भारतद्वारा अतिक्रमण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर