TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा फेरि लोडसेडिङ हुने

जनकपुरसहित ८ वटा वितरण केन्द्रमा लोडसेडिङ हुने


जनकपुरमा फेरि  लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ ।

प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढलकेबर सव स्टेशनमा जडान गरिएको १३२/३३ केभी ३० एमभिए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउदा ८ वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको हो । खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ दिन लाग्ने भएकाले ती वितरणकेन्द्रमा कम्तिमा १५ दिनसम्मै निश्चित समय लोडसेडिङ हुन लागेको प्राधिकरणको भनाई छ ।

लोडसेडिङ हुने वितरणकेन्द्रहरुमा जनकपुर, धनुषाधाम, सखुवा, जलेश्वर, गौशाला, यदूकुहा, सिन्धुली र रामेछाप वितरण केन्द्र रहेका छन् । यसबाट महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र ओखलढुंगाको पस्चिमी भेगका सर्वसाधरण बिजुली उपयोग गर्नबाट बन्चित हुने भएका छन् ।

प्राधिकरणले शनिबार जारी गरेको एक सूचनामा सो पावर ट्रान्सफरमर बदली गर्न अनुमानित १५ दिन लाग्न सक्ने भएकाले ८ वितरण केन्द्रमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोडसेडिङ गर्नुपर्ने भएकाले सम्बन्धित सबैमा जानकारी गराएको छ ।

news:todaykhoj.com

Previous Post

नक्कली नागरिकता बनाएर मिर्गाैला (Kidney) तस्करी

Next Post

जनकपुरमा सरकारी कर्मचारीहरुको मौज, कार्यलयमै सुत्न व्यस्त

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर