TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बोलबमका तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यू


बोलबमका तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यू

रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा बोलबमका तीर्थालु चढेको गाडी आज विहान दुर्घटना भएपछि एक जनाको मृत्यू भएको छ ।

ना. ५ च. ३६६६ नम्बरको बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा खसेको हो । सडकभन्दा ५० मिटर तल नहरमा गाडी खसेपछि त्यसमा सवार बारा गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यू भएको प्ररीले जनाएको छ । गाडीमा सवारी अन्य पाँच जना घाइते भएका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गाडीमा २० जना सवार थिए । दुर्घटनामा परेको अवस्थामा १३ जनाको सकुशल उद्धार गरिएको छ ।

Previous Post

धनुषा : १६ वर्षीया किशोरीलाई गर्भवती बनाई प्रेमी फरारा

Next Post

जनकपुर : एक विद्यालयको सम्पूर्ण विद्यार्थीको रिजल्ट 'सि' ग्रेड, विद्यार्थी आन्दोलीत

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर