TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

रेलवे सञ्चालनको सम्झौता तोडने कोँकणको चेतावनी, फेरि रेल चल्ने सपना सपनै रहने !


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

नेपाल सरकारले रेल सञ्चालनप्रति चासो नदेखाएको गुनासोगर्दै भारतीय रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनले सम्झौता तोडने चेतावनी दिएको छ ।

नेपाल रेल कम्पनीले भारतीय कम्पनी कोंकणलाई सम्झौता अनुसार २०२१ मे २४ तारेखमै बुझाउनु पर्ने २० प्रतिशत रकम हाल सम्म नबुझाएको र रेल सञ्चालन तर्फ चासो समेत नदेखाएको कोंकणले गुनासो गरेको छ । एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन चाँडै हुने पटकपटक सार्वजनिक रुपमा बताएपनि उनले रकम भुक्तानी नै नगरेको खुलेको छ । अग्रिम भुक्तानी रकम नबुझाउनु दुई पक्षबीचको सम्झौताको उल्लंघन भएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । नेपाल सरकारले रकम भुक्तानी नगरे सम्झौताअनुसार रेल सञ्चालनको लागि कोंकण बाध्य नभएको पनि पत्रमा बताइएको छ। ओलीले नियुक्त गरेका रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनको भन्दा करारमा मोटो रकम लिएर झण्डै दुई सय कर्मचारीलाई भर्ना गरेको देखिन्छ । सरकारले भट्टराईलाई कार्वाहीको प्रकृया अगाडी बढाउने भएपछि उनले गत बुधवार राजिनामा दिए ।उनले राजिनामा दिएसँगै घुस दिएर भर्ना भएका करारका कर्मचारीहरुको भविष्य समेत अन्धकारमय बनेको छ ।

उच्च स्रोतका अनुसार सरकारले ती सबै कर्मचारीलाई हटाएर नयाँ प्रकृयाबाट भर्ना गर्ने भएको छ । कोंकणले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था सम्म सञ्चालनका लागि गत वर्ष नै दुई सेट ‘डेमो’ रेल पठाइसकेको छ ।त्यो रेललाई जयनगरसित जोडिएको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ । रेल सञ्चालनमा अझै सरकारले चासो नदेखाए भारतले पठाएका प्राविधिकहरु फिर्ता लैजाने र विगतको सम्झौता अनुसार कर्मचारीले काम समेत गर्न नसक्ने कोंकणको कथन छ ।

Previous Post

सेनाको गाडी र पिकअप भ्यानको ठक्कर, एक जनाको मृत्यु, दुई जना घाइते

Next Post

जानकी मन्दिरमा विद्युतीकरण छानविन समिति गठन, एकजना मन्त्रिले ८५ लाख लिएको र अर्काले स्कोरपियोको आश्वासन पाएको आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर