TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : हनुमान चोकलाई इस्लाम चोक बनाउनेहरुद्वारा पत्रकारमाथि आक्रमणको प्रयास


जनकपुर : हनुमान चोकलाई इस्लाम चोक बनाउनेहरुद्वारा पत्रकारमाथि आक्रमणको प्रयास

जनकपुरधाम उपमहानगरपालिका ७ हनुमान चोकलाई इस्लाम चोक बनाउने यूवाहरुले पत्रकार सुरेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका छन् ।

न्यूजब्यूरो अनलाइनका पत्रकार यादवलाई केहि यूवाहरु जनकपुरको भानु चोकमा बोलाएर आक्रमणको प्रयास गरेका हुन् । हनुमान चोकलाई इस्लाम चोक नामाकरण गर्ने युवाहरु न्यूजब्यूरो नामक फेसबुक पेजमा राखेको भिडियो हटाउन पत्रकार यादवलाई दबाब दिएका थिए । भिडियो नहटाउने भनेपछि ६/७ जनाको समूहमा रहेका यूवाहरु पत्रकार यादवलाई घेरेका थिए । तर त्यहाँ उपस्थित यूवाहरु पत्रकार यादवलाई साथ दिएपछि आक्रमणको गर्ने नियतले आएका यूवाहरु पछाडी हट्न बाध्य भए । बसहिया रोडमा रहेको इस्लाम मार्केटका प्रोपराइटरले इस्लाम चोक उल्लेख गरेको छ । तर सो चोकको नाम भने हनुमान चोक रहेको स्थानीय बताउँछन् ।

हनुमान मन्दिर रहेकाले पहिलेदेखि नै ‘हनुमान चोक’ नामाकरण गरिएको भएपनि ‘इस्लाम चोक’ बनाउने षड्यन्त्र भइरहेको छ ।

news/photo:todaykhoj.com

Previous Post

त्रिपाल ओढाएर राखिएको रेल चलाउन भारतीय कम्पनीको ताकेता

Next Post

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, अहिराज पदमुक्त

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर