TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिरहा बाट चोरी भएको स्काभेटर भारत मधुबनिमा भेटियो


सिरहा बाट चोरी भएको स्काभेटर भारत मधुबनिमा भेटियो

सिरहाबाट चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ ।

गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेयर पसल अगाडिबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुबनि जिल्लाको खुटैना नजिकै  सडक छेउमा छोडी राखिएको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।  बरामद जेसीभी प्रकृया पूरा गरी धनीले चोहर्वा ल्याई पुर्याएको छ ।

प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ । जेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभीसम्म पुगेको बताइएको छ ।

Previous Post

विमानस्थलमा विस्फोट, ११ सैनिकसहित ६० जनाकोमृत्यु

Next Post

जानकी मन्दिरबाट मुख्यमन्त्री राउतको पोष्टर च्यातियो, टिकटक भिडियो निषेध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर