TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डा.सिके राउतको पार्टी केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना


डा.सिके राउतको पार्टी केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना

जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले अधिकारको लडाई जारी रहेको र त्यसलाई प्राप्त गरि छाडने वताएका छन ।

पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना गर्दै मंगलवार डा. राउतले स्वराजको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका आफ्ना विर शहिद राममनोहर यादवको सपनालाई साकार पार्नका लागि आफनो संघर्ष जारी राख्ने वताए । उनले स्वराज आन्दोलको क्रममा नेपालको शाषक वर्गसंग अधिकारका लागि लडने क्रममा प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको वताउदै उनले अधिकार स्थापित गर्ने पहिलो खुडकिलोको रुपमा जनकपुरधाममा केन्द्रिय सचिवालय स्थापना गरिएको वताए ।

नेपाली राजनीतिक दलहरुको इतिहासमा जनमत पार्टीले पहिलो पल्ट केन्द्रिय सचिवालय राजधानी भन्दा बाहिर जनकपुरधामको भानुचौकमा स्थापना गरेको छ । पार्टी कार्यालय स्थापना कार्यक्रममा शहिद राममनोहर यादव संगै मधेश आन्दोलनमा शहिद भएकाहरुका प्रति डा राउतले श्रद्धा सुमन व्यक्त गर्नुका साथै फुलमाला र अविर चढाइ श्रद्धाञ्जली अपर्ण गरेका थिए भने पार्टी कार्यालयमा झण्डोतोलन समेत गरिएको थियो ।

Previous Post

कोरोना भाइरसको खतरनाक नयाँ भेरियन्ट भेटियो, खोपले समेत असर नगर्ने

Next Post

जनकपुरमा पुरानो च्यातिएका नोटलाई जलाइ ब्रिकेट बनाउने मेसिन आउँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर