TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विमानस्थलमा ड्रोन आक्रमण, यात्रुबाहक विमान क्षतिग्रस्त ८ जना घाइते


विमानस्थलमा ड्रोन आक्रमण, यात्रुबाहक विमान क्षतिग्रस्त ८ जना घाइते

साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ ।

साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया च्यानलका अनुसार एउटा आक्रमण भएको केही घण्टामा नै दोस्रो आक्रमण भएको थियो, यद्यपि यो आक्रमण भने असफल पारिएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यमनमा युद्ध गरिरहेको हुथी विद्रोहीले आक्रमण गराएको हुनसक्ने आशंका छ ।

केही दिनअघि यमनको दक्षिणी क्षेत्रमा रहेको ठूलो सैन्य क्याम्पमा मिसाइल र ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणमा साउदी अरेबियाको समर्थनमा रहेको यमनी गुटका ३० सैनिकको मृत्यु भएको थियो ।

Previous Post

थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

Next Post

जनकपुरसहित धनुषाका विद्यालयहरु सञ्चालनमा ल्याउने स्थानीय प्रशासनको निर्णय

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर