TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

युवतीलाई गर्भ बोकाएर फरार धनुषाका युवक पक्राउ


युवतीलाई गर्भ बोकाएर फरार धनुषाका युवक पक्राउ

धनुषामा प्रेम सम्बन्ध राखी २० वर्षीया युवतीलाई गर्भवती बनाएर फरार प्रेमी २२ महिनापछि पक्राउ परेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २० वर्षीय शिवराज श्रेष्ठ पक्राउ परेका हुन् । महोत्तरीको जलेश्वर–११ बस्ने २० वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर डेढ वर्षदेखि शारिरीक सम्बन्ध राखेका थिए । युवतीको गर्भमा ४ शिशु रहेको थाहा पाएपछि युवक श्रेष्ठ फरार थिए । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित युवतीले आरोपित श्रेष्ठविरुद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी प्रहरीले दर्ता गर्न नमाने पछि इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालय जनकपुरका निःशुल्क कानुनी सहायता अधिकृत रिंकु कुमारी यादवको सहायता लिएर उजुरी दर्ता गराइएको थियो ।

पीडितले इन्सेक धनुषा प्रतिनिधी सिंहलाई भेटेर ०७६ फागुन १३ गते निवेदनसहित न्याय दिलाउन पहल गरिदिनु हुन आग्रह गरेपछि इन्सेक प्रतिनिधीको पहलमा चैत ३ गते उजुरी दर्ता गरिएको थियो । पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको थियो । तत्कालिन समयमा पीडित युवती १६ हप्ताको गर्भवती रहेको अस्पतालको रिर्पोटमा उल्लेख छ ।

ती युवतीले ५ भदौ २०७७ मा छोरा जन्माएकी थिइन् । युवतीले गर्भवती भएको थाहा पाएपनि आफुले बच्चा जन्माउने अठोट लिएकी थिइन् । र न्यायका लागि निरन्तर संघर्ष गर्दै आएकी छन् । उनको छोरा अहिले एकवर्षका छन् । ती युवतीले आफुलाई गर्भ बोकाएर बिचल्लीमा पारेर फरार युवक श्रेष्ठलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

Previous Post

जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा

Next Post

सुन चाँदीको मूल्य घट्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर