TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु


भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु

भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांका बालबालिका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उच्च ज्वरो आउने र धेरै पसिना आउनेजस्ता समस्या देखिएको छ । उनीहरुमध्ये धेरैले टाउको दुख्ने, शरीरमा पानी कम भएको र वाकवाकी लाग्नेजस्ता समस्या देखिएको बताएका थिए । केही बिरामीको हात र खुट्टामा बिमिरा आउने समस्या देखिएको थियो ।

उक्त अज्ञात रोगका कारण अहिले सयौं मानिस अस्पतालमा भर्ना भएका छन् । उत्तर प्रदेशको पूर्वी ६ जिल्लामा यसको प्रकोप फैलिएको समाचारमा बताइएको छ । अहिलेसम्म यो समस्याको कारण मृत्यु हुने कसैमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भने पुष्टि भएको छैन । हालै मात्र भारत कोरोनाको दोस्रो लहरबाट बिस्तारै बाहिर आउँदै गरेको अवस्थामा उत्तर प्रदेशमा अर्को प्राणघातक रोग देखिएको हो । यो समस्या देखिएको जिल्लाका डाक्टरहरुले मृत्युको कारण लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन सक्ने बताएका छन् । उनीहरुका अनुसार अस्पताल आउने मानिसको रगतमा प्लेटलेटको मात्रा निकै कम देखिएको बताएका छन् । यो लक्षण डेंगुका बिरामीसँग पनि मिल्छ ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग विश्वका एक सयभन्दा धेरै मुलुकमा देखिइसकेको छ, तर यसका ७० प्रतिशतभन्दा धेरै संक्रमित एसियामा भेटिएका छन् । बालबालिकामा यो रोगको जोखिम सबैभन्दा धेरै हुन्छ ।

Previous Post

सुन चाँदीको मूल्य घट्यो

Next Post

उपेन्द्र यादव चीनको एजेन्ट भएको आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर