TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पुस्तौदेखि बस्दै आएको दलित परिवारलाई प्रहरीले बल जबरजस्ती निकाले


पुस्तौदेखि बस्दै आएको दलित परिवारलाई प्रहरीले बल जबरजस्ती निकाले

स्थानिय प्रहरी प्रशासनले बल प्रयोग गरेर वीरगन्जका रानीघाटकोघर खाली गराएको छ ।पुस्तौ देखि वस्दै आएको दलित परिवारलाई प्रहरी प्रशासनले हदैसम्मको बल प्रयोग गरेर घरबार विहिन बनाएको स्थानियले बताएका छन् ।

कानुनी आदेश अनुसार वीरगंजका राजेन्द्र साह तुरहाको घर खाली गराइएको वीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले बताएका छन ।वीरगंज ९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा सय मिटर पश्चिममा रहेको १ कठा ६ धुरको क्षेत्रफलमा तिन पुस्ता देखि भोगचलन गदैै आएको घर खाली गराइएको हो ।करौडो मुल्य पर्ने उक्त जग्गा भुमाफियाहरुको सक्रियतामा रुकुम शमशेर जवराका परिवारको नाउमा दर्ता गराएर जग्गा खरिद गरिएको पिडित पक्षको आरोप रहेको छ ।करोडौको मुल्य पर्ने उक्त जग्गा सोही ठाउँ बस्ने जहावर प्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनको नाउमा खरिद गरेर जग्गा खिचोलाका मुदा अदालतमा चलाइएको कर्मचारीहरुको भनाइ थियो । पुस्तौ देखि भोगचलनको सवालमा अदालतमा मुद्दा चालिरहेको अवस्थामा अदालतले घर तथा जग्गा खाली गर्ने आदेश गरेको र केहि स्थानिय नेताहरुको मिलोमतोमा महानगरपालिका र स्थानिय प्रशासनलाई अप्रत्यारिलो रुपमा प्रयोग गरि बलजफती जग्गाा खाली गराइएको पिडित पक्षको भनाइ रहेको छ ।दुबैपक्षलाई मिलाउन पहिला समय दिन महानगरपालिकाले चाहेपनि अदालतको पुन परिपत्र आएको कारण घर खाली गराउनु परेको वीरगंज महानगरका मेयर विजयकुमार सारवगीले जानकारी गराए ।

उक्त जग्गा स्वर्गीय रुकम शमशेर जबराको परिवारको भएको र केही वर्ष अघि उक्त जग्गा कलवारिनले उनको नातेदारबाट खरिद गरेको तर भोगचन चलन नसकेकोले अदालतमा गएको बताएकी छन् ।यता,तुरहाले तीन पुस्तादेखि आफुहरुले उक्त जग्गामा बसोबास गरी गौशाला पनि सञ्चालन गर्दै आएको तथा पुनरावेदनको लागि अदालतमै मुद्दा चलिरहेको अवस्थामा राजनीतिक दबाबमा घर जग्गा खाली गराएको भन्दै प्रहरी प्रशासनको प्रतिबाद गरेका थिए ।तुरहाको परिवारले शुरुमा घर खाली गर्न मानेको थिएन् ।प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

साथै,घर भित्रको बाक्स,लत्ताकपडा,अन्न तथा अन्य समान निकालेर फालेको छ ।केही बेर घर खाली गर्न नमानेपछि प्रहरी र तुरहाको परिवार वीच झडप समेत भएको थियो ।टोलवासीहरुको उक्त ठाउँमा भीडभाड लागेको थियो ।

Previous Post

उपेन्द्र यादव चीनको एजेन्ट भएको आरोप

Next Post

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर