TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

वडा अध्यक्षले फोनमै कमिसन माग्दै, सार्वजनिक भयो अडियो


वडा अध्यक्षले फोनमै कमिसन माग्दै, सार्वजनिक भयो अडियो

लहान : सप्तरीको बलान बिहुल गाउँपालिका १ का वडाध्यक्ष बैद्यनाथ यादवले एक जनासंग फोनमै कमिसन मागिरहेको अडियो बाहिरिएको छ ।

दुई लाखमा नाला बनेको विषयमा वडाध्यक्ष यादवले कमिसन मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा राजेश पासवानले कमिसन नदिएको भन्दै आनन्द यादवले आफुलाई गाली गरेको दावी गरेका छन् । राजेश पासवान बलान बिहुल गाउँपालिका १ का दलित महिला वडा सदस्य सीता पासवानको श्रीमान् हुन् । जवाफमा वडाध्यक्ष यादवले कमिसनको कुरो सबै ठाउँमा लिइने दिइने गरेको जवाफ फर्काएका छन् । कमिसनको कुरो कहिँ कतै नलेखिएको भएपनि कार्यालयलाई चाहिने जिकिर समेत गरेका छन् । उनले १० प्रतिशत कमिसनमा कुरो मिलेपछि मात्र उपभोक्ता समिति गठन हुने भनेका छन् । उनले जसले काम गरेको हुँदैन त्यसले कमिसन दिने र आफुले काम गरेकोले कमिसन नदिने तर्क अडियोमा सुनिन्छ । त्यति मात्रै होइन्, गाली गरिएको विषयमा राम्ररी बुझ्न वडाध्यक्ष यादवलाई आग्रह पनि गरिएको र बेवास्ता भए गम्भीर हुने चेतावनी समेत दिएको छ ।

अडियो संवाद काण्डको विषयलाई बलान बिहुल गाउँपालिकाको दयानन्द गोइतले राजनीति प्रतिशोध बताएका छन् । उनले यो कुरा सत्य नभएको दावी गर्दै आइरहेका छन् । उनले अब स्थानीय तहको चुनाव नजिएकोले आफुहरुको छवि खराब गर्न केही तत्व लागि परेको बताउँछन् । बलान बिहुल गाउँपालिका सप्तरीको विवादित स्थानीय तहहरुमा १ नम्बर रहने गरेको स्थानीयहरुले पनि आरोप लगाउँदै आएका छन् । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई खेदेर पठाइएको थियो । र सोही गाउँपालिकाको स्वास्थ्य संयोजकलाई नै प्रमुख प्रशासकीय अधिकृतको सम्पूर्ण कामकाजको जिम्मेवारी दिइएको छ । समाचार श्रोत टुडेखोज डट कम

Previous Post

आज फेरि भारी वर्षाको सम्भावना

Next Post

प्रभु साह फेरि विवादमा, सभामुखलाई दिए अपराधीको संज्ञा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर