TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रभु साह फेरि विवादमा, सभामुखलाई दिए अपराधीको संज्ञा


प्रभु साह फेरि विवादमा, सभामुखलाई दिए अपराधीको संज्ञा

पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वमन्त्री साहले सम्मानित ओहोदामा बसेको सभामुखले तटस्थ मूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भुमिका देखाएको आरोप लगाएका हुन् ।

बिना कुनै बैठकको निर्णय प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौँ सांसदलाई पदमुक्त गरेको सुचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधिपूर्वक दर्जनौं सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको भन्दै पूर्वमन्त्री साहले सभामुख सापकोटा प्रचण्डको लठैत रहेको टिप्पणी गरे । सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उनको ठहर छ । सभामुख सापकोटाले कानुन निर्माण देखि कानुनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको उनको भनाइ छ ।

“अहिले देख्न सकिन्छ, सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति जो तटस्थ रहनुपर्नेछ । तर खुलेआम रुपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भुमिकामा सीमित बनेको छ । एकातिर बिना कुनै बैठक प्रचण्डको एउटा पत्रको भरमा हामीलाई पदमुक्त गरेको सुचना टाँस्न सभामुखलाई थोरै पनि समय लागेन । जबकी यही संसदबाट बनाईएको नियम कानुनले समेत त्यस्तो गर्न दिदैन । तर अर्कोतिर आधिकारिक बैठक बसेर दर्जनौ सांसदलाई पदमुक्त गरेको विधिसम्मत पत्र पठाउदा पनि हप्तादिन सम्म अडकाएर फिर्ता पठाइदियो । यो हर्कतले सभामुख नभई प्रचण्डको लठैत रुपमा मात्र सीमित भएको छ ।“ पूर्वमन्त्री साहले भने, “सभामुखको द्वैध भूमिकाले संसदको मर्यादाको हत्या मात्र गरेको छैन वर्तमान व्यवस्थालाई नै विफल बनाएको छ । कानुनको निर्माण एवम् नियमन गर्ने सभामुखको यो हर्कत ठूलो अपराध हो ।“

बुधबार बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिदै कार्य विभाजन गरेको छ ।

Previous Post

वडा अध्यक्षले फोनमै कमिसन माग्दै, सार्वजनिक भयो अडियो

Next Post

घट्यो सुनको मूल्य

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर